Logo

मनोरञ्जन

मोनिकाको “जाति हुन्थ्यो बैगुनिलाई”सार्वजनिक हुँदै..



पछिल्लो समय कोरोनाको कहरमा पनी गित संगित भने बजारमा आउने क्रम बढ्दो नै देखिन्छ यसै क्रममा अहिलेका निकै व्यस्त र कुशल निर्देशक प्रहिल कार्कीको निर्देशनमा (जाति हुन्थ्यो बैगुनिलाई) बोलको गीत बजारमा आउने भएको छ ।

मोनिका लोरुङ्को मीठो स्वरमा सजिएको उक्त गीत सुशील विश्वकर्माले कम्पोज गरेकाछन् भने रमेश पौडेलले पनि उत्कृष्ट शब्दमा सो गीतलाई लेखेकाछन् निकै नै राम्रा सिर्जना बजारमा ल्याउदै कुशल निर्देशक कार्कीले यस आद्युनिक गीतमा सबैको उत्तिकै मिहेनत रहेको र सुरिलो स्वर भएकी मोनिका लोरुङ्को यस गितले भविष्यमा पनी राम्रै हुने र अगाढि बढ्न समेत मद्दत पुग्ने कार्की बताउछन् (जाति हुन्थ्यो बैगुनीलाई ) बोलको यो गीत भने दर्शकमाझ तिजको भोलीपल्ट अर्थात् ६ गतेका दिन बजारमा ल्याउने तैयारी भैरहेको उनले बताए।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार ००:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।