Logo

सञ्चारकर्मी शारदा थापालाई पनि लाग्यो तीज (भिडियो सहित)

सञ्चारकर्मी शारदा थापाको ‘तीजको लहर, गाउँ सहर’ बोलको नयाँ तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । टेलिभिजन पत्रकारितामा व्यस्त थापाको यो तेस्रो तीज गीत भएको बताइएको छ । ‘तीजको लहर, गाउँ सहर’ बोलको गीतमा शब्द जीवन प्याकुरेलको छ भने लय जय देवकोटाको रहेको छ । विगत वर्षहरुमा तीज आउनुअघि नै हजारौं तीज गीत सार्वजनिक…