Logo

समिर खान र अमृता भट्टको फिचरिङमा ”आइफोनबाटै देउन चुम्मा” (भिडियो)

मोडल समिर खान र अमृता भट्टको फिचरिङमा रहेको ”आइफोनबाटै देउन चुम्मा'' गीत युटुव मार्फत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक अमृत कुमार भट्ट र गायिका लतासा जोशीको आवाज रहेको छ । बजारमा डान्सिङ गीतहरुको माग बढी रहेको अवस्थामा आम दर्शक तथा स्रोताको लागी भिन्न किसिमको गीत प्रस्तुत गरिएको छ । गीतमा युवा युवती विचको…