काठमाडौँ । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफ चाँडै मातापिता बने भएका छन् । कट्रीनाले मंगलबार आफु गर्भवती भएको समाचार फ्यानहरूसँग खुसीको खबर साझा गरेकी हुन् । आफ्नो आधिकारिक इन्स्टाग्राममा, कट्रिना कैफले कालो र सेतो तस्बिर पोस्ट गरिन्, जसमा उनी र विक्की कौशलले आफ्नो बेबी बम्प समातेको देखाइन् । कट्रिनाले लेखेकी छन्- ‘हामी…