Logo

‘बोल्नु पर्छ ओइ’ तीज गीतको धमाका बजारमा

चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेल र बिष्णु घिमिरेले संयुक्त रुपमा ‘बोल्नुपर्छ ओइ’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतका स्वर गायक पौडेल र गायिका पूर्णकला बिसीले दिएका छन् । गीतले देशको वस्तुस्थितिको प्रतिनिधित्व गरेको दाबी गरिएको छ । शब्द दिग्गज द्यौराली रहेको गीतमा भिडियो समेत तयार पारिएको छ । राज्यका विभिन्न अङ्गका…