नायिका वर्षा राउत पानीपुरी र चटपटेको व्यापारमा व्यस्त भएकी छिन् । यहि जेठ ३ गते प्रदिप भट्टराई द्वारा निर्देशित चलचित्र “जात्रै जात्रा” प्रमोसनका क्रममा वर्षाले पानीपुरी र चटपटे व्यापार गरेकी हुन् । चलचित्र जात्रैजात्रा देश भरि प्रदर्शनको तयारीमा रहेको छ । चलचित्रको मुख्य भुमिकामा नायक बिपिन कार्की , दयाहाङ राई , वर्षा राउत लगाएतका कलाकारहरुको…