Logo

गायिका सरस्वती लामाको नाम अब सरस्वती भुजेल, श्रीमानलाई छाडेको ६ बर्ष

पप र्‍याप लगाएतका बिधाकी चर्चीत गायिका सरस्वती लामाको नाम अब सरस्वती भुजेल राख्ने खुलासा गरेकी छन् । उने बिबाह गरेको ११ बर्ष भएको छ । श्रीमानलाई छाडेर बसेको ५ बर्ष भैसकेको छ । उनले बिवाहा गरेको ६ बर्षपछि डिभोर्स मागेको र अहिले सम्म पनि न दिएको बताएकी छन् । गायिका सरस्वती लामाले आफ्नोे श्रीमान धनबहादुर…