काठमाडौं । पछिल्लो समय नेपाली साहित्यको लोकप्रिय विधाका रूपमा परिचित नेपाली गजल लेखनमा सक्रिय गजलकारहरूमध्ये एक हुन् अछामका लक्ष्मण सङ्गम । यही माघ १३ गते झापाको शनिश्चरे रोड बिर्तामोडमा आयोजना हुने कार्यक्रममा सङ्गमको एकल गजल प्रस्तुति हुने भएको छ । दिउँसो ३:०० बजेदेखि ३:४० बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा गजलकार सङ्गमले आफ्ना उत्कृष्ट गजलहरूमार्फत् दर्शकहरूको…