काठमाडौं । गायकद्धय अविनाश मगर र अजय कार्कीको स्वरमा नयाँ गीत पैसा छैन...दर्शकमाझ आएको छ । भिडियोलाई सिञ्जाली ड्राईभिङ सेन्टरले निर्माण गरेको हो । अविनाश मगर अफिसियल च्यानलबाट हिजो सार्वजनिक गरिएको यो गीतमा पैसा नहुँदा श्रीमातीबाट समेत श्रीमानले अपहेलना सहनु परेको पीडा दर्शाईएको छ । यो गीतको भिडियोमा पनि त्यही पीडा देख्न पाईन्छ । म्युजिक…