Logo

नियमित योग गर्दा शारीरिक र मानिसक फाइदा

काठमाडौं । मानिसले स्वास्थ्य निरोगी, दीर्घजीवि हुन नियमित रुपमा योग अभ्यास गर्नु पर्छ । अहिलेको जीवनशैलीका कारण धेरैमा शारीरिक तथा मानशिक समस्याहरु बढ्दै गएको मात्र होइन मानिसमा नसर्ने रोगको जोखिम पनि बढेको छ । त्यसाे हुनाले सबैले योगअभ्यास गर्नु अति आवश्यक छ । नियमित योगा गर्ने मानिसहरु खुसी र आन्नदित रहन्छन् । जसले गर्दा उनीहरुको…