Logo

सावधान ! यी फलफूल संगै खाँदा पाचन प्रक्रियामा हुन्छ गम्भिर हानी

हाम्रो स्वास्थ्यका लागि सबैलाई स्वस्थ र पौष्टिक आहारको नियमित सेवन गर्न सुझाव दिइएको छ । यसका लागि हरियो सागसब्जी र मौसमी फलफूललाई ​​आहारमा समावेश गर्नु अति आवश्यक मानिन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार शरीरलाई चाहिने अधिकांश पोषक तत्व यिनैबाट सजिलै पूरा गर्न सकिन्छ । धेरै प्रकारका एन्टिअक्सिडेन्टहरू पाइन्छ, विशेष गरी फलफूलहरूमा, जसको सेवनले तपाईंलाई गम्भीर रोगहरूको…