१. टाउकोदुखाइ, दाँतको दुखाइ, मांसपेशीको दुखाइ तथा हाडजोर्नीको दुखाइको समयमा प्रयोग गरिने आइबुब्रुफिन औषधिको नियमित तथा अधिक प्रयोगले पुरुषमा बाँझोपनको समस्या निम्त्याउँछ । फ्रेन्च वैज्ञानिकले अध्ययनका क्रममा १८ देखि ३५ वर्ष उमेरसमूहका केही पुरुषलाई करिब दुई हप्तासम्म दिनको दुईपटक यो औषधि खान दिएका थिए । औषधिसेवनपछि उनीहरूको प्रजननक्षमता बुढ्यौलीमा देखिनेखालको पाइएको थियो । वैज्ञानिकहरू यो…