ललितपुर । गिम्दीकी १४ वर्षीया अनुसार घरमै बनेको कपडाको पुन: प्रयोग गर्न मिल्ने प्याड प्रयोग गर्दछिन् । महिनावारी भएको बेला पोसिलो खाना खाने, प्रशस्त आराम गर्ने तथा घरमै कपडाको पुनः प्रयोग गर्न मिल्ने प्याडको शिक्षा र सिप उनकी आमा सीता दुलालले दिएकी छिन । एक छोरी र एक छोराकी आमा सीता भन्छिन्, ‘महिलाको लागि भनेर…