Logo

काठमाडौं उपत्यकामा भोलिदेखि जोरबिजोर प्रणाली लागु गरिने

काठमाडौं उपत्यकामा संचालन हुने सवारी साधनमा जोरबिजोर प्रणाली लागु हुने भएको छ । आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले शुक्रबार राति १२ बजेदेखि निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो । निर्णयअनुसार जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोर (अन्तिम नम्बर) नम्बर भएको सवारी…