पछिल्लो २४ घण्टामा २ सय ९९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ११ हजार १ सय ५१ जनाको नमुना संकलन गर्दा ७ हजार ८ सय ६३ जनाको पीसीआर परीक्षण गरिएकोमा २ सय ७२ र ३ हजार २ सय ८८ जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…