Logo

कोरोना अपडेट : २४ घण्टामा १९० को मृत्यु, ८ हजार २ सय बढी संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार २ सय २७ जना कोरोना सङ्क्रमित थप भएका छन् भने १९० जनाको ज्यान गएको छ ।   आज जम्मा २२ हजार ८७ जनाको परीक्षण गरिएको छ । यस अवधिमा ६ हजार ५ सय ४३ जनाले कोरोना जितेर निको भएका छन् ।  त्यस्तै हाल देशभर कुल सक्रिय सङ्क्रमितको…