पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थप भएका छन् भने २१४ जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८७ जनाको परीक्षण गरिएको थियो । यस अवधिमा ५ हजार ७ सय ६७ जनाले कोरोना जितेर निको भएका छन् । हालसम्म देशभर कुल संक्रमितको…