काठमाडौँ । सरकारले देश भरिका विभिन्न अस्पतालहरूसँगको सहमतिमा कोरोना सङ्क्रमितहरूको केयर युनिट मार्फत निःशुल्क उपचार गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय देश भरका ३० वटा अस्पतालहरूसँग आज सहमति भएको हो । मन्त्रालयले यसमा अन्य अस्पतालहरू पनि थप गर्दै लैजाने बताएको छ ।
यसरी निःशुल्क उपचार हुने अस्पतालहरूमा नोबल मेडिकल कलेज, विराटनगर, नेस्नल मेडिकल कलेज, वीरगन्ज, जानकी मेडिकल कलेज, जनकपुर, सिभिल सर्भिस अस्पताल, काठमाडौँ, चितवन मेडिकल कलेज, भरतपुर लगायत अन्य २५ अस्पताल रहेका छन् ।
हेर्नुहोस् केयर युनिट सञ्चालनका लागि मन्त्रालयसँग सम्झौता भएका अस्पतालहरूको विवरण :





















प्रतिक्रिया