Logo

२४ घण्टामा देशभर ९ हजार २ सय भन्दा बढि संक्रमित, २१४ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थप भएका छन् भने २१४ जनाको ज्यान गएको छ ।   स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८७  जनाको परीक्षण गरिएको थियो ।  यस अवधिमा ५ हजार ७ सय ६७ जनाले कोरोना जितेर निको भएका छन् ।  हालसम्म देशभर कुल संक्रमितको…