Logo

स्वास्थ्य

२४ घण्टामा देशभर ९ हजार २ सय भन्दा बढि संक्रमित, २१४ जनाको मृत्यु 



पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय ४७ जना कोरोना संक्रमित थप भएका छन् भने २१४ जनाको ज्यान गएको छ ।  

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८७  जनाको परीक्षण गरिएको थियो ।  यस अवधिमा ५ हजार ७ सय ६७ जनाले कोरोना जितेर निको भएका छन् । 

हालसम्म देशभर कुल संक्रमितको संख्या ४ लाख ६४ हजार २१८  पुगेको छ भने कोरोनाबाट मुक्त हुनेको कुल संख्या ५ हजार २ सय १५ पुगेको छ । उक्त अवधीमा  ३ लाख ४५ हजार ५२३ जना संक्रमण मुक्त भएका छन् । 

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार १७:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।