Logo

कोरोना महामारी : आयुर्वेदप्रति बढ्यो भरोसा

कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भएसँगै वीरेन्द्रनगर ९ लाटीकोइलीका प्रचण्ड पोखरेलका परिवारका तीन जना सदस्यहरुमा फरक–फरक समयमा सङ्क्रमण देखियो । लक्षणसहितका ती सङ्क्रमित सदस्यको औषधि उपचारका लागि यो  परिवारले नजिकको मेडिकल वा अस्पताल धाएनन् । बरु, सङ्क्रमितलाई प्रयोगशालाले दिएको कोरोना ‘पोजेटिभ रिर्पोट’ लिएर प्रचण्ड कालागाउँस्थित प्रदेश अस्पतालसंगै जोडिएको आयुर्वेद औषधालयमा तीन पटक पुगे । “सङ्क्रमण…