Logo

निद्रा लाग्ने औषधिको सेवनबाट स्वास्थ्यमा पर्ने असरहरु

१, गर्भावस्थाका शिशुलाई हानिकारक गर्भवती महिलाले निद्रा लाग्ने औषधिको प्रयोग गर्भमा रहेको बच्चाका लागि हानिकारक हुन्छ । धेरैजसो अवस्थामा चिन्ताका कारण निद्रा नलाग्ने हुन्छ । चिन्ता बढ्दै जाँदा गर्भवती महिलाको पेटमा भएको बच्चामा विभिन्न प्रकारका शारीरिक असर पर्न सक्छ । यदि गर्भावस्थामा निद्रा नपर्ने समस्या देखियो भने डाक्टरको सल्लाहअनुसारको औषधि मात्र सेवन गनुपर्दछ । २,…