Logo

पठनपाठन सहजीकरण गर्न वैकल्पिक विधि छनोटमा अन्योल

कोभिड–१९को जोखिम यथावत रहेको अवस्थामा कैलालीलगायतका जिल्लामा विद्यार्थीको पठनपाठन पुनः सञ्चालन गर्न अपनाउन सकिने शिक्षण सिकाइको वैकल्पिक विधि छनोटमा अन्योल देखिन थालेको छ ।   सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ बमोजिम पठनपाठन सहजीकरण गर्न विद्यार्थीको वर्गीकरण र अभिलेखिकरणको काम भइरहँदा कस्तो विधि अपनाउन उपयुक्त हुन्छ भन्नेमा टुङ्गोमा पुग्न नसक्दा विद्यालय प्रशासन, शिक्षक र…