Logo

कोरोना संक्रमितलाई लामखुट्टेले नटोक्ने व्यवस्था गर्नु: सर्वोच्च अदालत

सर्वोच्च अदालतले कोरोना भाइरसबाट संक्रिमितहरुको उपचार तथा रोग रोकथामका लागि ध्यान दिन अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले संक्रामक रोगको उपचार पाउनु नागरिकको आधारभूत स्वास्थ्य अधिकार भएकाले त्यसलाई ध्यान दिँदै निशुल्क रुपमा उपचार गराउन आदेश दिएको हो । अधिवक्ता पुण्यप्रसाद खतिवडाले यही जेठ १३ गते दायर…