भारतको भोपाल राज्यमा कोरोनाका कारण देश लकडाउन रहदाँ हिन्दूको अन्तिम संस्कारमा मुस्लिमले साथ दिएका छन् । भोपालको टिलाजमालपुराका स्थानिय मुस्लिम मलामी मात्रै बनेन उनीहरुले राम नाम सत्य हो भन्दै शव पनि बोकेको भिडियो अहिले समाजिक सञ्जालमा भाइरल बनिरहेको छ । एक हिन्दू महिलाको मृत्युपछि मुस्लिम छिमेकीले उनको शव घाटको शवदाह गृहसम्म लगिदिए । तर समाजका…