कोरोना भाइरसको बढ्दो संक्रमणबाट विश्वभर एक लाख ४५ हजार बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार शुक्रबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या एक लाख लाख ४५ हजार ४ सय १७ पुगेको छ ।
त्यस्तै,२१ लख ८० हजार ३ जनामा कोरोना संक्रमण भएको छ भने विश्वभर अहिलेसम्म पाँच लाख ४६ हजार ७ सय ४३ जना निको भइसकेका छन् ।




















प्रतिक्रिया