Logo

ड्रोनबाट ‘लकडाउन’को अनुगमन (भिडिओ)

कोरोना भाइरस संक्रमणका कारण सरकारले गरेको ‘लकडाउन्’को अनुगमन नेपाल प्रहरीले ड्रोनबाटै गर्न थालेको छ । ‘लकडाउन' उल्लंघन गर्दै सवारी साधन सञ्चालन हुन थालेपछि प्रहरीले ड्रोनबाटै अनुगमन गर्न थालेको जनाइएको छ । प्रहरीले दुई वटा ड्रोन उडाएको प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए । उनले ‘लकडाउन्’भन्दा अन्य विषयको पनि अनुगमन गरिएको बताए । यस्तो छ…