Logo

प्रमुख समाचार

ड्रोनबाट ‘लकडाउन’को अनुगमन (भिडिओ)



कोरोना भाइरस संक्रमणका कारण सरकारले गरेको ‘लकडाउन्’को अनुगमन नेपाल प्रहरीले ड्रोनबाटै गर्न थालेको छ ।

‘लकडाउन’ उल्लंघन गर्दै सवारी साधन सञ्चालन हुन थालेपछि प्रहरीले ड्रोनबाटै अनुगमन गर्न थालेको जनाइएको छ ।

प्रहरीले दुई वटा ड्रोन उडाएको प्रहरी प्रवक्ता एसएसपी उमेशराज जोशीले जानकारी दिए । उनले ‘लकडाउन्’भन्दा अन्य विषयको पनि अनुगमन गरिएको बताए ।

यस्तो छ ड्रोनबाट गरिएको अनुगमनको भिडिओ:

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार १८:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।