Logo

के तपाई तनाव हटाउन चाहानुहुन्छ ? यदी हाे भने बिताउनुस् प्रकृतिसँग समय

काठमाडाैं । हाम्रो जीवन व्यस्तताले भरिएको छ । घरको कामदेखि अफिसमा आठ–नौ घण्टा बिताउँदा दिन बितेको पत्तै हुँदैन । हामी घरमा परिवारसँग, कार्यालयमा कर्मचारीहरूसँग र बाहिर साथीहरूसँग समय बिताउँछौं। तर के तपाईंले कहिल्यै सम्झनु भएको छ दिनभर प्रकृतिसँग कति समय बताए भनेर ? सायदै थोरैले ! एकचोटि सोच्नुहोस्, सायद १० मिनेट पनि नहोला ! किनभने…