हिंसात्मक घटनाको कारण यो साताभरी विश्वभरका सञ्चारमाध्यमको केन्द्रमा रहेको भारतको राजधानी दिल्लीमा पहिलो कोरोना भाइरस (कोभिड - १९) का संक्रमित फेला परेका छन् । भारतका संघीय स्वास्थ मन्त्री हर्ष वर्धनले राजधानी नयाँ दिल्लीमा एकजना र तेलङ्गनामा एकजना कोभिड - १९ का संक्रमित भेटिएको पुष्टि गरेका छन् । नयाँ दिल्लीमा भेटिएका कोभिड - १९ का संक्रमित…