त्रिभुवन विश्व विद्यालयले परीक्षाकेन्द्र सारेको छ । विगतका वर्षहरुमा डिग्री क्याम्पस विराटनगरमा हुने गरेको प्राईभेट अन्तरगतको एम ए प्रथम वर्षको नियमित तर्फका परीक्षार्थीको परीक्षाकेन्द्र काठमाडौं तोकिएपछि परीक्षार्थीहरु मार्कामा परेका छन् । विगतका वर्षहरुमा स्नातकोत्तरको राजनीति शास्त्रको परीक्षा स्नातकोत्तर क्याम्पस विराटनगरमा र एम पि एको महेन्द्र मोरङ क्याम्पस विराटनगरमा हुँदै आए पनि यस वर्षदेखि भने यी…