शिक्षक सेवा आयोगबाट प्रकाशित स्थायी शिक्षक पदपूर्तिको लागि भएको विज्ञापन बमोजिम मिति २०७५।०६।११ गते लिइएको माध्यमिक तह, तृतीय श्रेणीको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये देहायका उम्मेदवारहरुलाई रोल नं.को सिलसिलेवार रुपमा देहायको मिति, समय र स्थानमा हुने अन्तर्वार्ताको लागि छनौट गर्ने आयोगको मिति २०७६।०१।२१ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
यो नेपाल सरकार शिक्षक सेवा आयोगको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदपूर्तिको लागि खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन सामुदायिक विद्यालयको स्वीकृत रिक्त दरबन्दीमा खुला प्रतियोगितात्मक लिखित परीक्षाको माध्यमद्वारा स्थायी रूपले पदपूर्ति गर्नका लागि योग्य उम्मेदवारहरूले यस आयोगबाट निर्धारित गरिएको दरखास्त फाराम भरी सम्बन्धित जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय ईकाइ मार्फत दरखास्त पेस गरि दिइएको परीक्षाको नतिजा हो ।





















प्रतिक्रिया