लोक सेवा आयोगले सह–सचिवदेखि शाखा अधिकृतसम्म बढुवा, आन्तरिक र खुल्ला तीनै तर्फ विभिन्न सेवामा विज्ञापन गरेको छ । अन्तिम मिति दोब्बर दस्तुर सहित यही बैशाख २४ गतेसम्म मात्र छ । सबै गरेर ५४ वटा पदमा परीक्षा आवेदन मागिएको छ । सबै जानकारी तल अपलोड गरिएको छ ।
विज्ञापन गरिएका पदहरु सह–सचिव वा सो सरह, परराष्ट्र (जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा), उप–सचिव वा सो सरह, परराष्ट्र (जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा), शाखा अधिकृत वा सो सरह, परराष्ट्र (जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा), सह–सचिव वा सो सरह, परराष्ट्र (कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवा), उप–सचिव वा सो सरह, परराष्ट्र (कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवा),
कन्सल्टेन्ट इन्डोक्राइनोलोजिष्ट, स्वास्थ्य, मेडिसिन, इन्डोक्राइनोलोजी, नवौं तह (कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवा), कन्सल्टेन्ट हेपाटोलोजिष्ट, स्वास्थ्य, मेडिसिन, हेपाटोलोजी, नवौं तह (कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवा), सह–सचिव वा सो सरह, परराष्ट्र (आ.प्र.), उप–सचिव वा सो सरह, परराष्ट्र (आ.प्र.), कन्सल्टेण्ट पल्मोनोलोजिष्ट, स्वास्थ्य, मेडिसिन, पल्मोनोलोजी, नवौं तह (खुला), कन्सल्टेण्ट क्लिनिकल जेनेटिशिष्ट, स्वास्थ्य, मेडिसिन, क्लिनिकल जेनेटिक्स,
नवौं तह (खुला), कन्सल्टेण्ट स्पाइनल सर्जन, स्वास्थ्य, सर्जरी, स्पाइनल सर्जरी, नवौं तह (खुला), कन्सल्टेण्ट अर्थ्रोप्लाष्टी तथा रिकन्स्ट्रक्शन सर्जन, स्वास्थ्य, सर्जरी, अर्थ्रोप्लाष्टी तथा रिकन्स्ट्रक्शन सर्जरी, नवौं तह (खुला), कन्सल्टेण्ट स्पोर्टस तथा अर्थ्रोप्लाष्टी सर्जन, स्वास्थ्य, सर्जरी, अर्थ्रोप्लाष्टी सर्जरी, नवौं तह, कन्सल्टेण्ट ओरल तथा मेक्जिलो फेसियल सर्जन,
स्वास्थ्य, डेण्टिष्ट्री, ओरल एण्ड मेक्जिलो फेसियल सर्जरी, नवौं तह (खुला), शाखा अधिकृत वा सो सरह, परराष्ट्र (खुला), शाखा अधिकृत वा सो सरह, परराष्ट्र (महिला), शाखा अधिकृत वा सो सरह, परराष्ट्र (आ.ज.), शाखा अधिकृत वा सो सरह, परराष्ट्र (मधेसी), शाखा अधिकृत वा सो सरह, लेखापरीण, सामान्य प्रशासन (खुला) पदको विज्ञापन छ ।
















प्रतिक्रिया