Logo

उपेन्द्र महतोको लगानी रहेको मेडिसिटीले पूर्वमन्त्रीको गर्यो गलत उपचार, अर्को अस्पतालले बचाइदियो ज्यान

उपेन्द्र महतोको लगानी रहेको ललितपुरको नेपाल मेडिसिटी अस्पतालले पूर्वमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भरतमोहन अधिकारीको गलत उपचार गरेका कारण झन् थला परेको खुलासा भएको छ । नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले मेडिसिटी अस्पतालले पूर्वमन्त्री अधिकारीको गलत उपचार गरेको आरोप लगाएका हुन् । मेडिसिटीले उपचार गर्न नसकेपछि नेता अधिकारीलाई काठमाडौंको धुम्बाराहीमा रहेको ह्याम्स…