Logo

पर्यटन शिक्षाको जगको रुपमा चिनिने नाथममा कुनै पनि संगठनले दुख दिनु हुन्न : दुर्गादत्त ढकाल

स्याङ्जा जिल्लामा जन्मिनुभई लामो समय नेपालको प्रशासनिक क्षेत्रमा संलग्न रहेर विभिन्न सरकारी निकायमा कार्यरत रहनुभएका दुर्गादत्त ढकालले लामो समय नेपालमा गृह मन्त्रालय मातहतका निकायहरुमा रहेर कुशलता पूर्वक गरिसक्नु भएको छ । अर्थशास्त्रमा स्नातक तह र जनप्रशासनमा स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभएका ऊहाँले कानुनमा स्नातक तहको समेत अध्ययन गर्नुभएको छ । नेपाल सरकार अन्तरगत नै करिब…