Logo

कर्णालीको राजधानी सुर्खेतमै छैन भरपर्दो फोन र इन्टरनेट

सुर्खेत । कर्णाली प्रदेशमा सञ्चार सेवा दिने फोन र इन्टरनेट सेवा प्रभावकारी नभएको सरोकारवालाहरूले बताएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘क्वालिटी अफ सर्भिस अफ टेलीकम्युनिकेसन सर्भिस’कार्यक्रमका सहभागीहरूले सञ्चारका सेवा दिने फोन र इन्टरनेटका साधन भरपर्दो नभएका बताएका हुन् ।  कर्णालीको राजधानी सुर्खेतमा नै फोन र इन्टरनेट सेवा प्रभावकारी नभएको कर्णालीका मुख्यमन्त्री…