महिलाको दिमाग पुरुषको तुलनामा बढी तातो हुन्छ । रिसको सन्दर्भमा होइन, तापक्रमको हिसाबले। महिलाको मस्तिष्कको तापक्रम पुरुषको तुलनामा आधा डिग्रीसम्म बढी हुन्छ । विशेषगरी दिनको समयमा महिलाको मस्तिष्कको तापक्रम ४०.९ डिग्री सेल्सियससम्म पुग्छ । क्याम्ब्रिजको एमआरसी प्रयोगशाला फर मोलेकुलर बायोलोजीको अनुसन्धानले शरीरको बाँकी तापक्रम ३७ डिग्री सेल्सियससम्म हुँदा मस्तिष्कको औसत तापक्रम ३८.५ डिग्री सेल्सियस रहेको…