साइबर सुरक्षासम्बन्धी इजरायली कम्पनी एनएसओले तयार पेगासस प्रकरण अहिले चर्चामा आएको छ । पेगासस स्पाइवेअर विश्वका विभिन्न मुलुकका ५० हजारभन्दा बढीको फोन नम्बरमा अनधिकृत रुपमा प्रवेश गरेको पाइएको छ । जसमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यसहित विभिन्न देशका कूटनीतिज्ञको फोन पनि ह्याक गरेको हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । इजरायलस्थित गैरसरकारी एनएसओ ग्रुपले…