Logo

सूचना/प्रविधि

स्मार्ट टेलिकमले ल्याएको छ नेपालमै पहिलोपटक ऐतिहासिक ‘दुइ पछी फ्री’ अफर



स्मार्ट टेलिकमले नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक ‘ दुइ पछी फ्री’ अफर ल्याएको छ । यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटीनेछ तत् पश्चात सबै अनलिमिटेड कुराकानी निःशुल्क हुनेछ ।

स्मार्ट टेलिकमले यस अफरले आफ्ना प्रयोगकर्ताहरु माझ लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा यस अफरले आफ्ना प्रयोगकर्ताहरुमा उत्साह र उमँग आउनेछ भनि विश्वास लिएको छ ।

स्मार्ट प्रयोगकर्ताहरुले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाईसँग अनलिमिटेड कुराकानी गर्न सक्नेछन् ।

अब स्मार्ट प्रयोगकर्ताहरुले मन खोलेर अनलिमिटेड कुराकानी सहजै गर्न सक्नेछन् । स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरुसँगको सम्बन्ध अझ सहज र सबल बनाउने उद्देश्य रहेको छ ।

स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरुको व्यावासायिक, सामााजिक तथा व्यक्तिगत जिवनमा टेवा पुग्नेछ भनी विश्वास राखेको छ । यस अफरले आम उपभोक्ताको संचारसँगकोअसिमित पहुँच अझ सहज हुनेछ ।

यस अफर प्रयोग गर्न स्मार्ट प्रयोगकर्ताहरुले निःशुल्क ८१४१८१८५८१३ डायल गर्नु सक्ने छन् ।

स्मार्ट आप्mना ग्राहकहरुलाई बढि भन्दा बढि सुविधा दिन सदैव तत्पर रहेको छ । तसर्थ स्मार्ट गर्वका साथ भन्दछ ‘नेटवर्क जसले दिन्छ तपाईलाई धेरै’ ।

स्मार्ट टेलिकमले विगतका समयमा पनि आफ्ना ग्राहकहरुलाई डाटा तथा भ्वाइस प्याकमा विभिन्न धेरै सुविधा दिदैं आएको छ ।
ग्राहकहरुले थप जानकारीको लागि १४२४२/९६११००४२४२ मा सम्पर्क गर्न सक्ने छन् वा स्मार्ट टेलिकमको आधिकारिक फेसबुक पेज वा वेबपेजमा लगइन गर्न सक्ने छन् ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार १४:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।