खडेरी र सुख्खा वातावरणका कारण दैनिक ५ सयदेखि ६ सय मेगावाट विद्युत भारतबाट आयात भइरहेको अवस्था छ । अहिले नेपालमा दैनिक औसत साढे १२ सय मेगावाट विद्युतको माग छ । माग अत्यधिक रहेपनि नेपालको उत्पादन भने अत्यन्तै न्यून छ । नेपाल विद्युत प्राधिकरणसँग ५ सय ८२ मेगावाट उत्पादन गर्ने क्षमता रहेपनि अहिले ४ सय ५०…