चरिकोट — सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतले सदर गरिदिने दाबी गरेका छन् । दोलखाको चरिकोटमा आइतबार नेकपा ओली समूहको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री गुरुङले संसद् विघटन राजनीतिक मुद्दा भएकाले सर्वोच्च अदालतले सदर गरिदिने दाबी गरे । ‘प्रधानमन्त्री आफू अल्पमतमा भएर…