Logo

सूचना/प्रविधि

देशैभर चिसो बढ्यो, उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस



गत शुक्रबार देखि भइरहेको मौसम फेरबदलीका कारण काठमाडौँ लगायत देशैभर चिसो बढेको छ । 

आइतबार उपत्यकाको न्युनतम तापक्रम २ डिग्री ससेल्सियस मापन गरिएसँगै चिसो बढेको महसुस भएको हो । काठमाडौँको अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहने अनुमान गरिएको जल तथा मौसम पुर्वानुमान शाखाले जनाएको छ ।  

 

प्रकाशित मिति : २५ माघ २०७७, आईतवार ०८:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।