जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाका अनुसार माघ २६ गते (सोमबार) दिउसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही केहि स्थानमा वर्षा हुने सम्भावना रहेको छ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाले तराईका भूभागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेकोजनाएको छ ।
यस्तै आज उपत्यकाको अधिकतम् तापक्रम २० डिग्री सेल्सियस र न्युनतम तापक्रम ३ डिग्री रहने अनुमान गरिएको छ ।





















प्रतिक्रिया