Logo

आईफोन–१२ का चार मोडल सार्वजनिक, कति पर्छ मूल्य ?

एप्पल कम्पनीले मंगलबार आईफोन–१२ सिरिजअन्तर्गत चारवटा मोडल सार्वजनिक गरेको छ। एक डिजिटल कार्यक्रमबाट एप्पलले आईफोन–१२ (६४, १२८ र २५६ जीबी स्टोरेज)०, आईफोन–१२ मिनी ९६४, १२८ र २५६ जीबी स्टोरेज०, आईफोन–१२ प्रो ९१२८, २५६ र ५१२ जीबी स्टोरेज० र आईफोन–१२ प्रो म्याक्स (१२८, २५६ र ५१२ जीबी स्टोरे) सार्वजनिक गरेको हो। यी मोडलहरुमा फाइभ जी नेटवर्कयुक्त…