आधुनिक युग सुरुभएसँगै सम्पूर्ण विश्वले आधुनिकीकरणलाई आत्मसात गर्दै आयो । विगतदेखि टु जी, थ्री जी, फोर जीको विस्तार हुँदै फाइभ जीको होडबाजीमा विश्व अगाडि बढेको छ । फाइभ जीको विस्तार सन् २०१८ को अप्रिल माहिनाबाट सुरु भएको थियो । विस्तार हुने क्रममा विश्वकै २४ हजार वैज्ञानिकहरुले फाइभ जीको विस्तारप्रति आपत्ति जनाएको थियो । फाइभ जी…