Logo

वर्ल्डलिंकले ल्यायो ‘सिक्सजी वाइफाई’

काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘वर्ल्डलिंक सिक्सजी’ सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै कम्पनीले ‘वर्ल्डलिंक सिक्सजी’ इन्टरनेट प्रविधि सार्वजनिक गरेको हो । भविष्यको इन्टरनेटका रूपमा प्रस्तुत गरिएको ‘वर्ल्डलिंक सिक्सजी’ ले हाल प्रचलनमा रहेको वाइफाई फाइभ प्रविधिभन्दा ४० प्रतिशत बढी कभरेज र चार गुणासम्म उच्च थ्रुपुट प्रदान गर्ने जनाइएको छ ।…