एजेन्सी । आर्टिफिसियल इन्टेलिजेन्सको युगमा आर्टिफिसियल वर्षा कुनै नयाँ शब्द होइन। बाढी, खडेरी, गर्मी, हावाहुरी, जङ्गलमा आगलागी जस्ता परिस्थितिमा कृत्रिम वर्षालाई नियन्त्रण गर्ने विकल्पका रूपमा चर्चा गरिन्छ। अहिले दिल्लीमा बढ्दो प्रदुषण र त्यसको कारणले बनेको गम्भीर अवस्थालाई ध्यानमा राखेर यो चर्चा भइरहेको छ । पछिल्लो केही दिनदेखि दिल्लीमा प्रदूषणको स्तर 'गम्भीर' रहेको छ। यहाँ गम्भीर…