काठमाडौं । नेपालका रेडियो सञ्चालकका संस्थाहरूले गीत सङ्गीतका स्रष्टाहरूका लागि आफूहरूले बुझाउने गरेको रोयल्टी वितरणलाई पारदर्शी बनाउन माग गरेका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब), ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) र रेडियो ब्रोडकास्टर्स फोरम (आरबीएफ)ले सोमबार पत्रकार सम्मेलन गरी एफएम रेडियोहरूले तिरिरहेको रोयल्टी वितरण पारदर्शी बनाउन माग गरेका हुन् । आर्थिक वर्ष २०७५/७६ देखि…