Logo

आज भानुजयन्ती मनाइँदै, गण्डकी प्रदेशमा सार्वजनिक विदा

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २ सय १० औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाईंदैछ । संस्कृत भाषामा लेखिएको राजा रामको जीवनीलाई भावानुवादसहित ‘रामायण’ प्रस्तुत गरेर भानुभक्त आचार्यले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले…