Logo

यस्तो छ बजारमा आउन लागेको एफडी मोटर्सका इलेक्ट्रीक स्कुटर (भिडियाेसहित)

काठमाडौं । ग्रन्थ इलेक्ट्रीक भेहिकल कम्पनीले एफडी मोटर ब्राण्डका इलेक्ट्रीक स्कुटर बजारमा ल्याउँदै छ । कम्पनीले यही वैशाख २३ गते एक कार्यक्रमकाबीच एफडी ब्राण्डका स्कुटरहरु लञ्ज गर्न लागेको हो । विभिन्न कम्पनीद्वारा उत्पादित बलिया र मजबुत पार्टपुर्जाहरु भेला गरेर त्यसको समिश्रणबाट बनाइएका एफडी मोटर्सहरु बनाइएको कम्पनीका प्रमुख कार्यकारी अधिृकत (सीईओ) सुजन ढुंगेलले बताए । सीईओ…